दफा २७
प्रेशक्रिप्सन दिने सम्बन्धी व्यवस्था
तोकिएको चिकित्सक, एकीकृत चिकित्सक वास्वास्थ्यकर्मीले दफा १७ बमोजिम समूहिकृत गरिएका औषधिको प्रेशक्रिप्शन दिने सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।